नेपाल कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २७८ पुग्यो

काठमाडौं जेठ ३ रासस
शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।अब कुल सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार महोत्तरीका दुई जनामा कोभिड(१९ पुष्टि भएको हो।यसअघि कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक(एक जनामा सङ्क्रमण देखिएको थियो।

Facebook Comments