नेपालले बंगलादेश विरुद्ध सुरुवाती मा नै अग्रता

काठमाडौं २२ मंसिर नेपालले बंगालादेश विरुद्ध पहिलो गोल गरेको छ ।आइतबार दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध सुरुवाती १० मिनेट मा नै अग्रता लिएको हो ।

सुनिल बलले नेपालका लागि गोल गरेका थिए ।फाइनलमा पुग्नका लागि नेपाललाई कम्तीमा बराबरीको आवश्यकता छ । सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

Facebook Comments