नेपालमा पनि कोरोना भाइरसको संक्रमण

काठमाण्डौ माघ १०
नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतले स्वास्थ्य मन्त्रालमा पत्रकार सम्मेलनमार्फत तीन जनामा यो भाइरसको संक्रमण भएको पुष्टि गर्नुभएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै नयाँ वर्षमा ठूला कार्यक्रम नगर्न नागरिकहरुलाई चीनको आग्रहकोरोना भाइरस नेपाल आइपुगेको छैन स् सरकार
कोरोना भाइरसको प्रकोप स् नेपालमा पनि सतर्कता बढाइयो, त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानीस्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ ।

साथै, टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भैरहको छ । टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गरिने मन्त्रालयले जनाएको छ । उज्यालो

Facebook Comments