(नेकपा) उम्मेदवार भट्टराई घरदैलो कार्यक्रम गर्दै

पोखरा, ३ मङ्सिर-कास्की निर्वाचन क्षेत्र नं. २ को मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई अधिकारी छोरेपाटनमा घरदैलो कार्यक्रम गर्दै । तस्वीर हरि बास्तोला/रासस

Facebook Comments