निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको उम्मेदवार मनोनयन पत्रको नमूना

काठमाडौं कार्तिक ७। निर्वाचन आयोगले उपनिर्वाचनका लागि उम्मेदवार मनोनयनपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले विहीवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि राजनीतिक दलले उम्मेदवार मनोनयन गर्ने औपचारिक पत्रको ढाँचा सार्वजनिक गरेको हो ।आगामी मंसिर १४ गते तीन तहका कुल ५२ सीटमा निर्वाचन हुँदैछ ।

Facebook Comments