दैलेखको नौमुले गाउँपालिका–१मा घाँस बोकेर घरतिर

दैलेखको नौमुले गाउँपालिका–१ महिला सोमबार खेतबारीबाट घाँस बोकेर घरतिर फर्किदै । नेपाल सरकारले विश्वभरि कोरोना भाइरस फैलिएकाले सङ्क्रमणबाट बच्न घरमै सुरक्षित रहन जनतालाई अनुरोध गरिरहेका बेला नौमुलेका महिला पशुचौपायालाई भोकै रहन नदिन ज्यान जोखिममा राखेर जङ्गलबाट घाँस काटेर पशुचौया पालिरहेका छन् । तस्वीर ः पुरुषोत्तम थापा रासस

Facebook Comments