दशौं पोखरा महोत्सव सुरु(फोटोफिचर)

पोखरा २९ पुस ।
पोखरामा मंगलबारदेखि १० औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा भएको महोत्सव माघ १२ गते सम्म चल्ने छ । उद्घाटन अघि रंगशाला गेट अगाडीबाट झाँकी निकालिएको थियो । झाँकीमा विभिन्न संघ संस्था तथा आमा समुहहरुको उल्लेख्य सहभागिता थियो ।


Facebook Comments