थवाङमा नेकपाका उम्मेदवार विजयी

काठमाडौं १४ मंसिर । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विजयी भएको छ ।

नेकपाबाट वडा अध्यक्षका उम्मेदवार रहेका जनकबहादुर बुढामगर विजयी भएका हुन् ।

कुल मतदाता १२७४ रहेकोमा जम्मा २०९ मत मात्र खसेको थियो । न्यून मतदान भएका कारण परिणाम चाँडै आएको हो । खबरहब

Facebook Comments