ताल किनारमा लुगा धुँदै

पोखरा महानगरपालिका–३१ लेखनाथामा अवस्थित वेगनास ताल किनारमा लुगा धुँदै स्थानीयवासी। स्थानीय तहले यहाँ स्नान गर्न तथा लुगा धुन प्रतिबन्ध लगाए पनि अवज्ञा गर्दा ताल फोहर हुँदै गएको छ ।

तस्वीरःराधिका कँडेल÷रासस

Facebook Comments