तालघर


पोखराको फेवाताल किनारमा अवस्थित ‘तालघर’ । तत्कालीन राजपरिवारका सदस्यले सो स्थानमा बास बस्ने तथा फेवाताल र रानीवनको सुन्दर दृश्य अवलोकन गर्थे ।

तस्वीरः जमुनावर्षा शर्मा÷रासस

Facebook Comments