ढिकी प्रयोगमा

रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेमा काठबाट बनाइएको ढिकीबाट धान कुटेर चामल निकालिँदै । लकडाउनका कारण मिल जान नपाएपछि स्थानीयबासीले ढिकी प्रयोग गरेका छन् ।

तस्वीरः हेमन्त केसी÷रासस

Facebook Comments