डोल्पाको मुड्केचुला-डाँफे आधारभूत विद्यालय हिउँले पुरिएपछि

जाजरकोट,१ पुस-भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा । तस्वीर हेमन्त केसी/रासस

Facebook Comments