ट्रयाक्टर बोक्दै स्थानीयवासी

खेतबारी जोत्नका लागि बागलुङ बजारदेखि तित्याङसम्म ट्रयाक्टर बोकेर लैजाँदै स्थानीयवासी। पछिल्लो समय विकास भएका प्रविधिले कृषि क्षेत्रको आधुनिकीकरणमा सहयोग पुगेको छ । तस्वीरःखेमराज गौतम÷रासस

Facebook Comments