झोलुङ्गेपुल


बागलुङको रामरेखा, पर्वत र पाङ जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५७६ मिटर लामो र १३८ मिटर उचाइ रहेको झोलुङ्गेपुल । रु छ करोड ९१ लाखको लागतमा हालै निर्माण सम्पन्न पुल लकडाउनपछि मात्र आवतजावत खुला गरिने छ । तस्बिर :रामबहादुर थापा :रासस

Facebook Comments