जाने होकि मर्दि हिमाल ?:पर्यटन प्रवर्धन गरौं

photo:birendra bista

अअ/पोखरा, मंसिर ०९-पर्यटन वर्ष २०२० । यतातिर पनि जाने होकि मर्दि हिमाल । तपाँईको लागि ४ देखि पाँच दिनको आनन्दमयी ट्रेकिङको लागि लोकप्रिय पर्यटकिय गन्तव्य बनिरहेको मर्दी हिमाल जाऔं आन्तरीक तथा बाह्य पर्यटनको प्रवर्धन गरौं । शुभकामना । तस्विर वीरेन्द्र विष्टबाट

Facebook Comments