जमिन चक्लाबन्दी

कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित तल्लाखेतमा जमिन चक्लाबन्दी गरी खेतीको तयारी गरिँदै । चक्लाबन्दीबाट उत्पादन वृद्धि र बाली लगाउन सहज भएपछि यहाँका ३३ कृषकले १०२ रोपनी जमिनमा चक्लाबन्दी गरी सामूहिक खेती गर्ने योजनामा छन् ।

तस्वीर ः कृष्ण दवाडी÷रासस

Facebook Comments