छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम कार्तिक १५ । प्रदेश नम्बर २ सरकारले छठ पर्वको दोस्रो दिन आइतबार ९कात्तिक १७ गते०का लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

संघीय सरकारले छठ पर्वको पहिलो दिन सार्वजनिक बिदा दिने गरेकोमा यस पटकको छट पर्वको पहिलो दिन नियमित साप्ताहिक बिदा ९शनिबार० परेको छ ।

प्रदेश २ सरकारले भने आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदै छ । खबरहब

Facebook Comments