चिटिक्क बन्दै सभागृह

पोखरा महानगरपालिका–८स्थित सभागृह मर्मतको काम गरिँदै । यही जेठ ११ गतेदेखि हुने बर्खे अधिवेशन गण्डकी प्रदेशसभाको भवनमा सामाजिक दुरी कायम गर्न सहज नभएकाले सभागृहमा गर्न लागिएको छ । सभाहल मर्मतसँगै रङ्गरोगनका काम भइरहेको छ ।

तस्वीरः राधिका कँडेल÷रासस

Facebook Comments