चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ :प्रचण्ड

अनलाईअन्नपूर्ण/पुस १५, पोखरा-तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 

Facebook Comments