चन्द्रमाको सुन्दर दृश्य


पोखरा महानगरपालिका–२२ पुम्दिभूम्दीस्थित अनदुडाँडाबाट शुक्रबार बिहान देखिएको शान्तिस्तुपा नजिकै अस्ताउँदै गरेको चन्द्रमाको सुन्दर दृश्य ।

तस्वीर : राधिका कँडेल÷रासस

Facebook Comments