घरको छतमा तरकारी खेती

पाल्पा रामपुर नगरपालिका–५ बेझाड बजार बस्ने सूर्यप्रसाद श्रेष्ठ र बिन्दु श्रेष्ठले आफ्नो घरको छतमा लगाउनुभएको तरकारी खेती । छतमा तरकारी लगाउन थालेपछि उहाँहरुलाई बजारबाट तरकारी किनेर खानु परेको छैन । तस्वीर : सुशीला रेग्मी रासस

Facebook Comments