गोपीले जिते स्वर्ण, सागमा नेपालको स्वर्ण ३७ पुग्यो

काठमाडौं २० मंसिर । १३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका छन् ।

उनले निर्धारित दूरी १४ मिनेट ५४।२० सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन् ।सागमा नेपालको स्वर्ण ३७ पुगेको छ। खबरहब

Facebook Comments