गण्डकी प्रदेश : स्वास्थ्य गतिविधि

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २३


आज गण्डकी प्रदेशमा वर्तमान स्वास्थ्य अवस्था, कोभिड १९, डेंगु लगायत महामारीको अवस्थाका विषयमा छलफल तथा समिक्षा सम्पन्न भएको छ ।

वैठक सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा भएको थियो भने स्वास्थ्य निर्देशक, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक, स्वास्थ्य मन्त्रालयका डा.प्रदीप के.सी, डा.सन्तोष के.सी, सामाजिक विकास महाशाखा प्रमुख डा. राम बहादुर के.सी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments