गण्डकी प्रदेश स्वास्थ्य गतिविधि : के भईरहेको छ ?

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख २५

कोभिड १९ को मध्यम, जटिल र अति जटिल केश व्यवस्थापनका लागि तोकिएका लेवल २ अस्पतालको तयारी तथा क्लीनिकल म्यानेजमेन्ट मूल्यांकन सुदृढिकरण गर्नका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने स्व–मूल्यांकन अभिमुखिकरण कार्यक्रमको पूर्व तयारीका लागि आज विश्व स्वास्थ्य संकगठन र गोरखा वेलफेयर ट्रष्टका प्रतिनिधिबीच वैठक सम्पन्न भएको छ ।

Facebook Comments