गण्डकी प्रदेशमा बजेट अधिवेशनको तयारी मुख्यमन्त्रीसहित १४६ जनाको स्वाव संकलन (फोटो फिचर)

गण्डकी प्रदेशमा बजेट अधिवेशनको तयारी मुख्यमन्त्रीसहित १४६ जनाको स्वाव संकलन यही जेठ ११ गते गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन बोलाइएको छ ।

पोखरा जेठ ६ रासस (फोटो फिचर)

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको स्वाब सङ्कलन गरिंदै ।
तस्वीर ः राधिका कंडेल÷रासस
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरको स्वाब सङ्कलन गरिंदै ।
तस्बीर राधिका कंडेल÷रासस

Facebook Comments