गण्डकी प्रदेशमा थप ११ जनामा संक्रमण पुष्टी


पोखरा असोज २
गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।शुक्रबार बिहान ८ . १० बजे जारी पहिलो प्रेस बिज्ञप्तीमा उल्लेख रहेको छ ।
संक्रमण पुष्टी हुने हरुमा स्याङ्जाका १ , नवलपरासी ब.सु.पू का ८ जना र तनहुँका २ जना रहेका छन् । यो सगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय ९१ पुगेको छ ।

प्रेस बिज्ञप्ती
Facebook Comments