गण्डकी प्रदेशमा आज पुस १५ गते सार्वजनिक बिदा

पुस १५, पोखरा-गण्डकी प्रदेशले आज पुस १५ गते सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिलाा तथा कानून मन्त्रालय गढण्डकी प्रदशेले पुस १३ गते सूचना प्रकाशित गरी बिदा दिने निर्णय गरेको हो ।

Facebook Comments