गण्डकीमा कास्कीका २९ जना सहित थप ५०जनामा संक्रमण पुष्टी

पोखरा भदौ ३१
गण्डकी प्रदेशमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षेयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्की र पोखरा महानगरका बिभिन्न बडाका २९ जना सहित बाग्लुङका ३ जना , तनहुँका ५ , गोरखाका १३ जना रहेको बुधबार बिहान ६.४५ मा जारी पहिलो प्रेस बिज्ञाप्तीमा उल्लेख रहेको छ । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमीतको संख्या तिन हजार १ सय ६६ पुगेको छ ।

प्रेस बिज्ञाप्ती
प्रेस बिज्ञाप्ती
Facebook Comments