खोरमा परेर नियन्त्रणमा आएको चितुवा

दमौली, १५ मङ्सिर-भानु नगरपालिका–३ स्थित कालिका सामुदायिक वनमा राखिएको काठको खोरमा परेर आइतबार बिहान नियन्त्रणमा आएको पोथी चितुवा । भानु नगरपालिकास्थित विभिन्न सामुदायिक वनमा राखिएको काठको खोरमा परेर अहिलेसम्म पाँच वटा चितुवा नियन्त्रणमा आएको छ ।

तस्वीर :कृष्ण न्यौपाने/रासस

Facebook Comments