खास्टे ताल नजिकै सर्प

पोखरा महानगरपालिका–२६ स्थित खास्टे ताल जाने बाटोमा देखिएका एक जोडी सर्प । यी जोडी सर्प गएको बिहीबारदेखि यहाँ देखिएको स्थानीयवासी बताउँछन् ।

तस्वीरः राधिका कँडेल ÷ रासस

Facebook Comments