क्षति अवलोकन गर्दै गण्डकी प्रदेशसभा सदस्य बराललगायत

कास्की, ९ असोज

गत भदौ २५ गतेको बाढीले पोखरा–२५ हेमजास्थित सुँईखेत खोलाको धार परिर्वतन गरेपछि शुक्रबार देखिएको शेरा गाउँ जोड्ने मोटरेबल पुल । सो खोलाको धार परिवर्तनपछि पुलको क्षति अवलोकन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बराललगायत ।

तस्वीर कृष्ण दवाडी÷रासस

Facebook Comments