कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

“सचेत बनौं, अरुलाई पनि सुझाउने प्रयत्न गरौं”

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २

गण्डकी प्रदेश सरकारले कोरोनाभाइरस को संक्रकणबाट बच्न र बचाउन सबैमा आज एक अपिल प्रकाशित गरेको छ ।

वुँदा नं १ मा वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभए सम्मका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर, गोष्ठी, सेमिनार, मेला महोत्सव, पर्व, शिविर तथा खेल गतिविधि जस्ता कार्यक्रमहरु नगर्न, नगराउन सबेमा अनुरोध गरेको छ ।

कृपयाँ बाँकि वुँदाहरु सरकारको यहि अपिललाई डाउनलोड गरेर एक प्रति आफ्नो लागि सुरक्षित राख्नु होला, बुझ्नु होला, बानिमा परिवर्तन ल्याउनु होला तथा अरुलाई पनि सुझाउनु होला ।

Facebook Comments