कोभिड–१९’ विरुद्ध सचेतनामूलक सामग्री टाँस्दै

तनहुँको दमौलीस्थित सार्वजनिक स्थानमा ‘कोभिड–१९’ विरुद्ध सचेतनामूलक सामग्री टाँस्दै युवा । टिम नेपो तनहुँले दमौलीका ३२ स्थानमा सचेतनामूलक सामग्री टाँसेको छ । तस्वीर ः कृष्ण न्यौपाने÷रासस
Facebook Comments