कृषक धान काट्दै

म्याग्दी, ११ कात्तिक -म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरु धान काट्दै । धान पाकेपछि काट्न ढिला भएमा झर्ने र पानीले पनि क्षति पु¥याउने हँुदा चाडपर्व परेपनि काट्न र भित्र्याउन व्यस्त हुन्छन् ।

तस्वीर : सन्तोष गौतम / रासस
Facebook Comments