कास्की प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्की: विपद पूर्व अभ्यासका बारे(video)

कार्तिक, ३ पोखरा

विपद वाजा वजाएर आउँदैन । कहिले कतिखेर हुन्छ थाँहा हुँदैन, त्यसैले विपद पूर्वका दिनमा पूर्व तयारीका सिपहरु सिक्नुपर्छ, जान्नुपर्छ र पर्दाखेरी छिटो व्यवहारीक प्रयोगमा ल्याउनु पर्छ ।

पूर्व तयारी गर्नु भनेको क्षतीमा न्यूनिकरण गर्न सकियोस भनेर नै हो । पूर्व अभ्यासका बारेमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपि) दानबहादुर कार्कि ब्रिफिङ गर्दै पृथ्वीचोक पोखरा जिल्ला ट्राफिक कार्यालय अगाडि ।

by :aarju
Facebook Comments