कांग्रेसले पनि खाता खोल्यो, बैतडीको सुर्नयामा विजयी

बैतडी मंसिर १४ । उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। सुर्नया(१ मा ६०९ मतदातामध्ये ४३८ मत खसेको थियो। थाहा

Facebook Comments