कर्णाली तीरमा माछा मार्दै

दैलेख पश्चिम, आठबीस नगरपालिकाले चैत १ गतेदेखि सूचना जारी गरेर साना माछा मार्न रोक लगाए पनि कर्णाली नदीको तीरमा माछा मार्दै आठबीसवासी । नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मार्न रोक लगाएको हो। तस्वीर : पुरुषोत्तम थापा :रासस
Facebook Comments