कटहर काठमाडौँ पठाइँदै

बिक्रीका लागि कटहर काठमाडौँ पठाउन तयार गर्दै तनहुँ, देवघाट गाउँपालिकाका कृषक । बन्दाबन्दीका कारण यहाँ उत्पादित रुख कटहर बिक्री गर्न किसानलाई समस्या भएको छ ।

तस्वीर ः कृष्ण न्यौपाने÷ रासस

Facebook Comments