एशिया-४८ देशमा ३ लाख ७२ हजार वढि संक्रमित, नेपालसहित ११ बाहेक ३७ देशमा १४ हजार वढिको मृत्यु

आरजू/अनलाइनअन्नपूर्ण-पोखरा, वैशाख ०७

एशियाका ४८ देशमा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । एशियाका ४८ देशमा अहिलेसम्म ३ लाख ७२ हजार ७०० जनामा संक्रमण देखिएको छ । नेपालसहित ११ देश बाहेक अन्य ३७ देशमा गरि १४ हजार ४४७ को मृत्यु भएको छ भने १ लाख ७६ हजार ७४२ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् । ६ हजार ४१७ जनाको अवस्था गम्भिर रहेको छ ।

१ चीन, चीनमा ८२ हजार ७३५ जना संक्रमण देखिएको थियो । ४ हजार ६३२ जनाको मृत्यु भईसकेको छ भने ७७ हजार ६२ जना निको भएर घर फर्किएका छन् ।

२ टर्की, टर्किमा ८२ हजार ३२९ जनामा संक्रमण भएको छ । १ हजार ८९० को मृत्यु भएको छ भने १० हजार ४५३ मानिस निको भएका छन् ।

३ ईरान, ईरानमा ८० हजार ८६८ मानिसमा संक्रमण भएको छ । ५ हजार ३१ जनाको मृत्यु भएको छ । ५५ हजार ९८७ जना निको भएका छन् ।

४ भारत, भारतमा १६ हजार ३६५ जनामा संक्रमण भएको छ । अहिलेसम्म ५२१ जनाको मृत्यु भएको छ भने २ हजार ४६६ जना निको भएका छन् ।

५ इजरायल, इजरायलमा १३ हजार ३६२ जनामा संक्रमण देखिएको छ । १७१ जनाको मृत्यु भएको छ भने ३ हजार ५६४ जना निको भएका छन् ।

६ द.कोरिया, दक्षिण कोरियामा १० हजार ६६१ जनामा संक्रमण भएको छ । २३४ जनाको मृत्यु भएको छ भने ८ हजार ४२ जना निको भएका छन् ।

७ जापान जापानमा १० हजार २९६ जनामा संक्रमण भएको छ । २२२ जनाको मृत्यु भएको छ भने १ हजार ६९ जना निको भएका छन् ।

८ साउदी अरेयिबा, साउदी अरेबियामा ८ हजार २७४ संक्रमित भएका छन् । ९२ जनाको मृत्यु भएको छ भने १ हजार ३२९ जना निको भएका छन् ।

९ पाकिस्तान, पाकिस्तानमा ७ हजार ९९३ संक्रमण भएको छ । १५९ जनाको मृत्यु भएको छ । १ हजार ८६८ जना निको भएका छन् ।

१० युएई, यूएईमा ६ हजार ३०२ जना संक्रमित भएका छन् । ३७ जनाको मृत्यु भएको छ भने १ हजार १८८ जना निको भएका छन् ।

११ इन्डोनेसिया, इण्डोनेसियामा ६ हजार २४८ जनामा संक्रमण भएको छ । ५३५ जनाको मृत्यु भएको छ भने ६३१ जना निको भएका छन् ।

१२ फिलिपिन्स, फिलिपिन्समा ६ हजार २५९ जना संक्रमित भएका छन् । ४०९ जनाको मृत्यु भएको छ भने ५७२ जना निको भएका छन् ।

१३ सिंगापुर, सिंगापुरमा ६ हजार ५८८ जनामा संक्रमण भएको छ । ११ जनाको मृत्यु भएको छ भने ७४० जना निको भएका छन् ।

१४ मलेशिया, मलेशियामा ५ हजार ३०५ जनामा संक्रमण भएको छ । ८८ जनाको मृत्यु भएको छ भने ३ हजार १०२ जना निको भएका छन् ।

१५ कतार, कतारमा ५ हजार ८ जनामा संक्रमण भएको छ । ८ जनाको मृत्यु भएको छ भने ५१० जना निको भएका छन् ।

१६ थाईल्यान्ड, थाईल्याण्डमा २ हजार ७६५ जनामा संक्रमण देखिएको छ । ४७ जनाको मृत्यु भएको छ भने १ हजार ९२८ जना निको भएका छन् ।

१७ बंगलादेश, बंगलादेशमा २ हजार ४५६ जना संक्रमित रहेका छन् । ९१ जनाको मृत्यु भएको छ भने ७५ जना निको भएक छन् ।

१८ बहराईन, बहराईनमा १ हजार ७७३ जना संक्रमित रहेका छन् । ७ जनाको मृत्यु भएको छ भने ७५५ जना निको भएका छन् ।

१९ कुवेत, कुवेतमा १ हजार ७५१ जना संक्रमित रहेका छन् । ६ जनाको मृत्यु भएको छ भने २८० जना निको भएका छन् ।

२० काजाकिस्तान, काजाकिस्तानमा १ हजार ६६१ जना संक्रमित रहेका छन् । १७ जनाको मृत्यु भएको छ भने ३८२ जना निको भएका छन् ।

२१ इराक, इराकमा १ हजार ५१३ जना संक्रमित रहेका छन् । ८२ जनाको मृत्यु भएको छ भने ९५२ जना निको भएका छन् ।

२२ उज्बेकिस्तान, उज्बेकिस्तानमा १ हजार ४९५ जना संक्रमित भएका छन् । ५ जनाको मृत्यु भएको छ भने १९४ जना निको भएका छन् ।

२३ अजरबैजान, अजरबैजानमा १ हजार ३७३ जनामा संक्रमण रहेको छ । १८ जनाको मृत्यु भएको छ भने ५९० जना निको भएका छन् ।

२४ अर्मेनिया, अर्मेनियामा १ हजार २९१ संक्रमित रहेका छन् । २० जनाको मृत्यु भएको छ भने ५४५ जना निको भएका छन् ।

२५ ओमान, ओमानमा १ हजार २६६ संक्रमित रहेका द्धन् । ६ जनाको मृत्यु भएको छ भने २३३ जनाका निको भएका छन् ।

२६ हंगकंग, हंगकंगमा १ हजार २६ जना संक्रमित छन् । ४ जनाको मृत्यु भएको छ भने ६०२ जना निको भएका छन् ।

२७ अफगानिस्तान, अफगानस्तिानमा ९९३ जना संक्रमित भएका छन् । ३२ जनाको मृत्यु भएको छ भने १३१ जना निको भएका छन् ।

२८ साइप्रस, साईप्रसमा ७६१ जनामा संक्रमण भएको छ । १२ जनाको मृत्यु भएको छ भने ७९ जना निको भएका छन् ।

२९ लेबनान, लेबनानमा ६७२ जनामा संक्रमण भएको छ । २१ जनाको मृत्यु भएको छ भने ९९ जना निको भएका छन् ।

३० किर्गिजस्तान, किर्गिजस्थानमा ५५४ जना संक्रमित रहेका छन् । ५ जनाको मृत्यु भएको छ भने १३३ जना निको भएका छन् ।

३१ प्यालेस्टाइन, ताईवानमा ४२० जना संक्रमति छन् । ६ जनाको मृत्यु भएको छ भने ६९ जना निको भएका छन् ।

३२ जोर्डन, जोर्डनमा ४१३ जना संक्रमित रहेका छन् । ७ जनाको मृत्यु भएको छ भने २६९ जना निको भएका छन् ।

३३ ताइवान, ताईवानमा ४२० जना संक्रमित रहेका छन् । ६ जनाको मृत्यु भएको छ भने १८९ जना निको भएका छन् ।

३४ जर्जिया, जर्जियामा ३९४ जनामा संक्रमण भएको छ । ४ जनाको मृत्यु भएको छ भने ८६ जना निको भएका छन् ।

३५ भियतनाम, भियतनाममा २६८ जनामा संक्रमण भएको छ ।

३६ श्रीलंका, श्रीलंकामा २५४ जना संक्रमति भएका छन् । ७ जनाको मृत्यु भएको छ भने ९१ जना निको भएका छन् ।

३७ ब्रुनाई, ब्रुनाईमा १३७ जनामा संक्रमण देखिएको छ । १ जनाको मृत्यु भएको छ भने ११३ जना निको भएका छन् ।

३८ कम्बोडिया, कम्बोडियामा १२२ जना संक्रमित भएका छन् भने १०५ जना निको भएका छन् ।

३९ म्यानमार, म्यानमारमा १०७ जना संक्रमति भएका छन् । ५ जनाको मृत्यु भएको छ भने ५ जना निको भएका छन् ।

४० मकाओ, मकाओमा ४५ जनामा संक्रमण देखिएको छ । १६ जना निको भएका छन् ।

४१ सिरिया, सिरियामा ३८ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ र ५ जना निको भएका छन् ।

४२ माल्दिभ्स, माल्दिभ्समा ३५ जना संक्रमित भएका छन् भने १६ निको भएका छन् ।

४३ नेपाल, नेपालमा ३१ जनामा संक्रमण देखिएको छ भने ३ जना निको भएका छन् । र २७ हजार ४७१ जनाको परिक्षण गरिएको छ ।

४४ मंगोलिया, मंगोलियामा ३२ जनामा संक्रमण देखिएको छ । जना निको भएका छन् ।

४५ लाओस, लाओसमा १९ जनामा संक्रमण देखिएको छ । २ जना निको भएका छन् ।

४६ तिमोर लेस्टे, तिमोर लेस्टेमा १८ जना संक्रमित भएका छन् । १ जना निको भएका छन् ।

४७ भुटान, भुटानमा ५ जनामा संक्रमण देखिएको छ । जना निको भएका छन् ।

४८ यमन, यमनमा १ जनामा संक्रमण देखिएको छ ।

एशियाका ४८ देश मध्य यमन, भुटान, तिमोर लेस्टे, लाओस, नेपाल, मंगोलिया, माल्दिभ्स, मकाओ, कम्बोडिया, भियतनाम सहित ११ देशमा कसैको मृत्यु भएको छैन ।श्रोत :वल्र्डओमिटर्स डट इन्फो

Facebook Comments