आहा ! कति राम्रो तोरी फुलेको…

पुस ११, बागलुङ

आहा !
कति राम्रो
तोरी फुलेको
भुनभुनाउँदै मौरीहरु
हेदौहेर्दै गुनगुनाउँदै
आहा !
यो मन भूलेको ।

बागलुङ नगरपालिका–६ भान्सा गाउँमा फुलेको तोरी । तस्वीर:रामबहादुर थापा, रासस
Facebook Comments