आगलागी नियन्त्रण

पोखरा महानगरपालिका– १७ घारीपाटन हिमचुली मार्गस्थित विमला घलेको घरमा लागेको आगो नियन्त्रणमा लिँदै महानगरको बारुण यन्त्रसहित कर्मचारी । दिउँसो १ः३५ बजे घरको दोश्रो तल्लाको भण्डारण कक्षमा लागेको आगो बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा नियन्त्रणमा लिइएको हो । तस्वीर हरि बास्तोला ÷रासस

Facebook Comments