अमेरिकी दूतावासद्वारा भिसा अन्तरवार्ता रद्द

काठमाडौं चैत ३

अमेरिकी दूतावासले डाइभर्सिटी भिसा डिभी तथा गैरआप्रवासी भिसाको नियमित ुअपोइन्टमेन्टु रद्द गरेको छ। चैत ४ गते ९मंगलबार० देखि लागू गरिने अमेरिकी दूतावासको आधिकारिक फेसबुकमा सूचना जारी गरिएको छ। अमेरिकी दूतावासले फेसबुकमा लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं, तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं, एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो, सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ

अयm बाट उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्नुहोलाु फेसबुक पेजमा स्टाटस लेखिएको छ।

https://travel.state.gov/content/travel/en/traveladvisories/ea/covid-19-information.html?fbclid=IwAR2-vx_sOysUKeYEgusD38l0vo4Sy14U3N44jsL2YY1uw9OWGlf-__0ADyQ

Facebook Comments