अद्भूत दृश्यावलोकन-माछापुच्छ्रे मोडल ट्रेक : अधिकारी(video)

माघ १४ पोखरा-हामी जागेका छौैं । माछापुच्छ्रे मोडल ट्रेकमा नमूना पैदल मार्ग निर्माण गरेका छौं । अद्भूत दृश्यावलोकनको लागि यो ट्रेक ज्यादै महत्वपूर्ण छ । नमूना पैदल मार्ग निर्माण समितिका सचिव कुलप्रसाद अधिकारी ।

Facebook Comments